सरकारले चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्ने
६ भदौ, सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता … Continue reading सरकारले चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed