कैलालीको खानीडाँडामा बस दुर्घटना, दुईको मृत्यु
५ भदौ, कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी … Continue reading कैलालीको खानीडाँडामा बस दुर्घटना, दुईको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed