आफ्नो एक महिनाको तलव बाढीपीडितलाई दिने राष्ट्रपतिको घोषणा
५ भदौ, राष्ट्रपति बिद्यादेवी भण्डारीले एक महिनाको तलव बराबरको रकम मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने हुनुभएको छ ।अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढीका र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै … Continue reading आफ्नो एक महिनाको तलव बाढीपीडितलाई दिने राष्ट्रपतिको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed