नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि तीनजनाले अध्यक्षमा उम्मेदवारी घोषणा
भदौ ४, नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि तीनजनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरले महासंघको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।कोइरालालाई प्रेस चौतारी लगायत संगठनले समर्थन गरेका छन भने आचार्य प्रेस युनियन र प्रेस सेन्टरबाट साझा उम्मेदवार बन्नुभएको हो । महासंघका वर्तमान महासचिव मगरले भने स्वतन्त्र … Continue reading नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि तीनजनाले अध्यक्षमा उम्मेदवारी घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed