संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा आज हुँदै

भदौ ४, संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा आइतबार हुँदैछ । गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् ।अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै इच्छुक अन्य सांसदले समेत बोल्न समय पाउने भएकाले संशोधन प्रस्तावमाथि मतदान भने सोमबार मात्र हुने भएको छ । दिउँसो १ … Continue reading संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा आज हुँदै