विश्वकै सर्वाधिक कमाई गर्ने नायिका
नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष लैङ्गिक समानताका लागि पनि आवाज उठाएकी थिइन् । एमा … Continue reading विश्वकै सर्वाधिक कमाई गर्ने नायिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed