प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने

साउन ३२– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा मुख्य ३ दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नु भएको छ ।निर्वाचन आयोगले मंसिर पहिलो सातामै निर्वाचनको मिति तोक्न आग्रह गरेपछि प्रधामन्त्री देउवाले आज मुख्य दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो । छलफलमा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ … Continue reading प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने