बिहिबारदेखि तेस्रो चरणको निर्वाचनको आचारसंहिता लागू हुने
साउन ३१, आगामी असोज दुई गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पर्सी बिहिबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउन आगामी बिहिबारदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको जनाएको हो । सरकार र सरकारका मन्त्री, स्थानीय निकायर तह, सार्वजनिक … Continue reading बिहिबारदेखि तेस्रो चरणको निर्वाचनको आचारसंहिता लागू हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed