play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदै

0

चितवन,फागुन २५। मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा अहिले केही बेरमा एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल हुँदैछ । यस्तै मूलपानी क्रिकेट मैदानमा पनि केही बेरमै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ । हिजो भएको खेलमा त्रिभुवन आर्मीले मेयर–११ लाई ५ विकेटले हराएको थियो । काठमाडौं ११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा मात्रै ५ विकेट गुमाएर भेट्टाएको हो ।

Share.

Leave A Reply