play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

प्रतितोला ६ सयले घट्यो सुनको भाउ,८५ हजार ६०० रूपैयाँमा कारोबार

0

चितवन,फागुन २५।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज ६०० रूपैयाँले घटेर ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन पनि आज तोलामा ६०० रूपैयाँले नै घटेर ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी पनि आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply