play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरेसँगै प्रचण्ड–नेपालको आकस्मिक बैठक

0

फागुन २३।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा० ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेको छ । पुर्नस्थापित प्रतिसभाको बैठक सुरु भए लगत्तै उनीहरु सिंहदरबारमा आकस्मिक छलफलमा जुटेका हुन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

Share.

Leave A Reply