play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

‘नेकपा’ को नामबारे सर्वोच्चको फैसलामा के छ हेर्नुहोस् पूर्णपाठ

0

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा अदालतमा परेको रिटमाथि ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५र०२र२३को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५र०७र०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९१० ९ङ० र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

हेर्नुहोस् पूर्णपाठ

Share.

Leave A Reply