play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

पहिलो त्रैमासमा ४ दशमलब ६ प्रतिशतले घट्यो नेपालको अर्थतन्त्र

0

फागुन,२०।
केन्द्रिय तथ्यांक विभागले चालु आर्थिको वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र ४।६ प्रतिशतले खुम्चिएको देखाएको छ । बिहीबार विभागले पहिलो त्रैमासमा ४।६ प्रतिशतले नेपालको अर्थतन्त्र खुम्चँदै प्रतिव्यक्ति आयमा पनि करिब ३ हजार रूपैयाँले घटेको तथ्यांक सार्वजनिक गरेको हो ।बिहीबारको विनिमय दरको हिसाबले प्रतिव्यक्ति आय २ हजार ९ सय रुपैयाँले घटेको विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७५र७६ मा प्रतिव्यक्ति आय ११ सय ५९ रहेकोमा गत वर्ष २०७६र७७ मा ११ सय ३४ डलर रहेको छ ।

Share.

Leave A Reply