play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

0

चितवन , फागुन २१ । पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान मध्यविन्दु नगरपालिकाको वडा नं १२ वेलानी खेतमा घाँस काट्न गएकी महिलाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।

बिहानको समयमा घाँस काट्न गएकी ४४ वर्षीय पविसरा विकको गंैडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

Share.

Leave A Reply