play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सुन तोलामा एक हजारले घट्यो

0

चितवन , फागुन २० । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । वुधबार ८७ हजार ५० मा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बुधबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि तोलाको एक हजार २८५ निर्धारण भएको महासंघले जनाएको छ ।

 

Share.

Leave A Reply