play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

इन्टर मिलान बराबरीमा रोकियो

0

फाल्गुन,२०।
इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मिलान घरेलु मैदानमा उडीनेजेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६८ औं मिनेटमा रोड्रिगो बिकाले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । यस बराबरीसँगै मिलानले २५ खेलमा ५३ अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ । मिलान शीर्ष स्थानको इन्टर मिलान भन्दा ३ अंकले पछि रहेको छ । उडीनेजे २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply