play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

पैदलयात्रीलाई ठक्कर दिई फरार ट्रक चालर्क पक्राउ

0

चितवन , फागुन १९ । जिल्ला प्रहरी कार्यालय चितवनले पैदलयात्रीलाई ठक्कर दिई फरार ट्रक चालकलाई पक्राउ गरेको छ । गत फागुन ९ गते खैरहनी नगरपालिका १ स्थित सडकमा कालिका नगरपालिका ३ का कुलबहादुर मोक्तानलाई ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले तीव्र खोजी गरेपछि ठक्कर दिने ना ६ ख २९०९ नम्बरको ट्रक र चालक राप्ती नगरपालिका १ का गणेश तामाङलाई प्रहरीले खैरहनी नपा वडा नं ८ पर्सा बजारबाट नियन्त्रणमा लिइएकोमा निजले उक्त दुर्घटना गराएको स्वीकार परेपछि उनलाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहहीले जनाएको छ ।

Share.

Leave A Reply