फाल्गुन,१५।
युरोपा लिग फुटबलको अन्तिम १६ को ’ड्र’ सार्वजनिक भएको छ । युरोपा लिगले शुक्रबार अन्तिम १६ को ’ड्र’ सार्वजनिक गरेको हो ।सार्वजनिक भएको ’ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग खेल्नेछ ।अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ ।आयाक्सले योङ ब्वाइजसँग खेल्दा डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ ।इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग खेल्नेछ ।स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ ।
युरोपा लिग ’ड्र’:युनाईटेड र एसी मिलान भिड्ने
0
Share.