play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

मेघौलीमा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता सुरु

0

चितवन फागुन,११।
पश्चिम चितवन मेघौलीमा प्याब्सन क्षेत्रिय समिति (स्कोब)द्धारा अन्तरबिद्यालय स्तरिय दौड खेल प्रतियोगिता अबकेहिबेरमा सुरु हुदैछ  । भरतपुर २७÷२८ मा सञ्चालित खेल प्रतियोगितामा मिलिजुली मा । वि ,पारामाउन्ट मा । वि , ब्राइट फ्युचर मा । वि ,अलमाइटी एकेडेमी र नमूना मा । वि संस्थागत बिद्यालयहरुको संयुक्त संयोजनमा खेल सञ्चालन गरिने भएको हो । जसमा ३२ वटा बिद्यालयहरुको सहभागिता रहनेछ । लामो ,छोटो दूरीको दौड साथै रिले दौड गरी ८ वटा इभेन्टमा खेल सञ्चालन गरिने पश्चिम चितवन प्याब्सन क्षेत्रिय समितिका अध्यक्ष हर्कबहादुर चापागाईले जानकारी दिए ।

Share.

Leave A Reply