play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

वामदेवले प्रचण्डलाई एकताका पक्षमा उभिन प्रस्ताव

0

फागुन १३ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड९नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेनु भएको छ।गौतमले आज बिहान प्रचण्डलाई भेटेर एकताका पक्षमा उभिन प्रस्ताव गर्नु भएको हो । प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (नेपाल) पक्षमा विभाजित हुनु भएको छ । गौतम भने एकताका पक्षमा उभिनुभएको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेवले प्रचण्डलाई भेटेका हुन्। करिब आधा घण्टा खुमलटारमा भएको छलफलमा नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया नदिएको सुवेदीले जानकारी दिएका छन् ।

Share.

Leave A Reply