play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

0

फाल्गुन १३।
नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक स्थगित भएको सूचना आएको नेता सत्यनाराण मण्डलले जानकारी दिनुभयो । बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी छैन,’मण्डलले भनुभयो। ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेकपाको ओली समूह सरकार टिकाइरहन वा नयाँ सत्ता समीकरणका लागि के गर्ने भन्ने रणनीति बनाउन लागि परेको छ ।

Share.

Leave A Reply