१२ फाल्गुन २०७७, बुधबार
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार ९० हजार १०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँले घटेर ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ३५० रूपैयाँ कायम भएको छ ।महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज तोलाको १५ रूपैयाँले घटेर १३ सय ४५ कायम भएको छ ।
घट्यो सुनको मूल्य, ८९ हजार ८०० रूपैयाँमा कारोबार
0
Share.