play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित

0

१२ फाल्गुन २०७७, बुधबार
आगामी फागुन १५ गते पोखरामा हुने भनिएको नेकपा ओली पक्षको जनसभा स्थगित भएको छ ।नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।

Share.

Leave A Reply