play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त,

0

विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त,
फागुन ११,
सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा।निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

Share.

Leave A Reply