play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

‘विप्लव’ नेतृत्वमाथिको प्रतिबन्ध फिर्ता लगायत विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बस्दै

0

फाल्गुन,११।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता लगायत विषयमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक केही बेरमा बस्दैछ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएअनुरुप बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरे पनि यो पटक आजका लागि राखिएको छ ।

 

Share.

Leave A Reply