play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

गणतन्त्रलाई गाइजात्रा बनाएको कमल थापाको भनाइ

0

चितवन , फागुन ०९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गणतन्त्रलाई गाइजात्रा बनाएको ओरोप लगाउनुभयको छ । आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीप्रति प्रतिक्रिया दिँदै यस्तो आरोप लगाउनुभयको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि देशमा देखिएका अस्वभाविक राजनीतिक गतिविधिबारे चर्चा गर्दै थापाले गणतन्त्रलाई गाईजात्राको संज्ञा दिनुभएको छ । थापा र उनको पार्टी राप्रपाले गणतन्त्रको सट्टा संवैधानिक राजतन्त्रात्मक व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको छ ।

Share.

Leave A Reply