play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतमा १ लाख ५६ हजार कोरोना संक्रमितको मृत्यु

0

फाल्गुन,६।
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ३८ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ४९ हजार ५४६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ५४ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार ८०२ छ ।

 

Share.

Leave A Reply