play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो , लिटरमा २ रुपैयाँ बृद्धि

0

चितवन ,फागुन ०५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ, डिजेल तथा मट्टितेल ९७ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

Share.

Leave A Reply