play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेपालमा कोरोना संक्रमण पछि निको हुनेको दर ९८.७ प्रतिशत पुग्यो

0

चितवन , फागुन ०३ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ। पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ। अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ ।

Share.

Leave A Reply