play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज पनि सुनको मूल्य घट्यो

0

फाल्गुन,३।
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको सुरूको दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो ।आज प्रतितोला सुनको मूल्य तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply