play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको ज्यान गयो

0

फागुन,२।
भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply