play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफद्धारा वालिङ ६ गोलले पराजित

0

चितवन फागुन ,०१ । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले हराएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एपीएफको लागि सावित्रा भण्डारीले पाँच गोल गरिन् । अर्को एक गोल प्रीती राईले गरिन् । प्रतियोगितामा नौ खेल खेलेको एपीएफले सबै खेल जित्दै २७ अंक जोडेको छ । ९ खेलमा १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ ।

Share.

Leave A Reply