play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

प्रणय दिवसमा दुई थारु गित सार्वजनिक (भिडियो सहित)

0

चितवन,माघ ३० । प्रणय दिवसको अवसर पारेर थारु भषाको दुईवटा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक खेम चौधरी , गायीका समिक्षा चौधरीको आवाजमा रहेको ‘परदेशिया सजना’ तथा रोहित सिंह चौधरी र गायीका अन्नु चौधरीको आवाजमा रहेको ‘ मनवा मोर’ बोलको गित सार्वजनिक गरीएको हो । ‘परदेशिया सजना’ बोलको गितमा शब्द श्याम चौधरी,संगित गाणेश चौधरी , निर्देशन÷कोरीयोग्राफी सुरज देव कुस्मीयाको रहेको छ । नरेश चौधरी र सविना महतोको अभिनय देख्न सकिन्छ भने गित मार्फत प्रेम जोडिको विषयलाई प्रथामीकता दिईएको छ ।

यसैगरी ‘मनवा मोर’ बोलको गितमा शब्द,संगीत बिरेन्द्र चौधरी, निर्देशन रोहीत सिंह चौधरीको रहेको छ । देव महतो र अन्जु कुस्मीको अभिनय रहेको उक्त गित मार्फत प्रेम सम्बन्ध पछिको बिछोडलाई देखाईएको छ ।

 

Share.

Leave A Reply