माघ ,२९।
सुनको भाउ आज केही घटेको छ । आज सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।
सुनको भाउ चार सय रुपैयाँले घट्यो
0
Share.