play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

मोरक्कोमा भीषण वर्षा र बाढी, कम्तीमा २४ जनाको मृत्यु

0

माघ,२७।
अत्याधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

Share.

Leave A Reply