play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतमा २४ घण्टामा ८१ संक्रमितको मृत्यु, ८ हजार ९४७ जनामा संक्रमण

0

माघ,२७।
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार १९५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ४७ हजार ७९० पुगेको छ । भारतमा १ करोड ५ लाख ४६ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४५ हजार ६९० छ ।

Share.

Leave A Reply