भागरथी हत्या प्रकरणमा न्याय माग्दै नेपाल रक्तदाता समाज

0

चितवन, माघ २६ ।  बैतडीको दोगडाकेदार गाउपालिका – ७ मा १७ वर्षिय बालिका भागरथी भट्टको बलत्कार पछि हत्या प्रकरणमा नेपाल रक्तदाता समाजले प्रेस विग्यप्ती निकाल्दै छानबिनका लागि सरकार सङ अपिल गरेको छ । र घटनालाई राजनितीकरण नगर्न ध्यानाकर्षण समेत गरेको छ ।

Share.

Leave A Reply