play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भागरथी भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग

0

माघ,२५ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले बलात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् । यो घटना पनि विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै उनले खबरदारी पनि गरेका छन् ।

Share.

Leave A Reply