play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, ३ यात्रु गम्भीर घाइते

0

चितवन , माघ २४। त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी-९ गोलमोठमा सुमो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको सुमो दुर्घटना हुँदा घाइते भएकाहरुको अवस्था गम्भीर छ। शनिबार साँझ हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४१३८ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १० जना सामान्य घाइते भएका छन्।

थप क्षति र हताहतीबारे शनिबार अबेर रातिसम्म प्रहरीले थप जानकारी दिन सकेको छैन।

Share.

Leave A Reply