play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दोभान कालिका नमुना टोलको अध्यक्षमा यशोेदा सुबेदी चयन

0

चितवन ,माघ २४ ।
भरतपुर महानगरपालीका वडा नम्बर १० मा रहेको दोभान कालिका नमुना टोल विकास संस्थाको नवौँ साधारणसभा तथा आठौँ अधिवेसन आज सम्पन्न भएको छ । अधिवेसन बाट सस्थाको अध्यक्ष्यमा यशोेदा सुबेदी लाई चयन गरिएको छ । यसै गरी उपाध्यक्षमा दिवाकर ढकाल सचिवमा कमला भण्डारी,कोषाध्यक्षमा तोयानाथ पौडेल लाई निर्वाचित गरीएको छ । यसैगरि सदस्यहरुमा खगेश्वरी कंडेल,उषा श्रेष्ठ , गोपी कुँवर क्षेत्री , नुमाकान्त चापागाई , हरिराम आले,बिनित अधिकारि,विष्णु प्रसाद आचार्य,तिकानिधि आचार्य राजशे श्रेष्ठ लगाएत चयन गरिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नबर १० का वडा सदस्य बलराम जिसी प्रमुख अथिति रहनुभएको थियो,भने ज्ञानहरी पौडेलको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो

Share.

Leave A Reply