play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

सभापति देउवाद्वारा भट्टको दोषीलाई कारवाही गर्न माग

0

माघ,२४।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १७ वर्षीया (भागरथी) भट्टको हत्या भएको घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । सभापति देउवाले आज बिहान टुईटमार्फत भट्टको हत्याको खवरले आफु निकै मर्माहित भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका हुन् । साथै सभापति देउवाले मृतकको आत्माको चिरशान्तिको कामना गदै परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया (भागरथी)भट्टको बलात्कारपछि हत्या गरिएको थियो ।

Share.

Leave A Reply