play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चितवनमा ४ बजेपछि बन्द खुल्यो,गन्तव्यमा लाग्न थाले रोकिएका सवारी साधन

0

चितवन, माघ २२ । नेकपा प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्द चितवनमा अपरान्हदेखि खुलेको छ । अपरान्ह ४ बजेपछि चितवनमा बन्द खोलिएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । बन्द खुलेसंगै नारायणगढमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ हिड्न थालेका छन् ।

Share.

Leave A Reply