नेकपाको हड्तालकाबिच चितवनमा निस्कियो सेनाको बख्तरबन्द (फोटोफिचर)

0

चितवन,माघ २२ । नेकपा प्रचण्ड नेपाल समूहको नेपाल वन्द जारी रहदाँ चितवनमा नेपाली सेनाको बख्तरबन्द भरतपुर नगरपक्रिममा गरेको छ ।

भरतपुर ब्याकेरदेखि सुरु सेनाको बख्तरबन्दले साईरन बजाउदै सडकमा आउदाँ केहि सबै चकित परेका थिए । सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द प्रदर्शन गरिएको जनाएको छ ।

प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा यसरी अचानक सडक आन्दोलन र वन्द रहेको वेला निस्किनुले पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

Share.

Leave A Reply