play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनका नौ पत्रकार सम्मानित

0

चितवन,माघ २० ।
चितवनका ९ जना पत्रकार सम्मानित भएका छन् । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालले तेस्रो वार्षिक साधरणसभामा स्वास्थको क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पुर्याएको भन्दै चितवनका पत्रकार सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा विप्लव काफ्ले, कोमलचन्द्र भगत, राजेन्द्र आचार्य, विवेक पोखरेल छन् । यस्तै रमेश पौडेल, राजु चौधरी, विनोदबाबु रिजाल, राजेश घिमिरे र रामकान्त पौडेल पनि सम्मानित भएका छन् । सम्मानित पत्रकारलाइ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मानपत्र हस्तान्तरण गरेकी थिईन् ।

Share.

Leave A Reply