play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

0

माघ,१९।
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो । अस्तिभन्दा हिजो तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ हिजो तोलाको ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Share.

Leave A Reply