play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

टोटेनहम ब्राइटनसँग पराजित

0

माघ,१९।
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । गएराति भएको खेलमा टोटेनहम ब्राइटनसँग १(० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लिनड्रो ट्रोसार्डले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा उनले निर्णायक गोल गरेका थिए । जितसंगै ब्राइटनले २१ खेलमा २१ अंक जोडेको छ । ब्राइटन लिगको १७ औं स्थानमा रहेको छ । ब्राइटनले रेलिगेसन क्षेत्रको टिमविरुद्ध ३ अंकको अग्रता समेत बनाएको छ । ब्राइटनसँग पराजित भएपछि टोटेनहमले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । टोटेनहम ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छन्

Share.

Leave A Reply