चितवन , माघ १७ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेकोप्रति आक्रोश पोखेका छन् । आज ९शनिबार० भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मेयर दाहालप्रति आक्रोश पोखेका हुन्
“आज मतपत्र च्यात्नेहरु प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेर बसेका छन् उनले भने, प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत कसले दियो रु”