play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

प्रचण्ड -माधव समूहका युवाहरुले विमान स्थल र सभास्थलमा उडाए कालो बेलुन

0

चितवन , माघ १७ । नेकपा प्रचण्ड– माधव समूहका युवाहरुले विमान स्थल र प्रधानमन्त्री केपी शर्माओली सहभागी जनसभामा कालो बेलुन उडाएका छन् ।
प्रधामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पछि नेकपा प्रचण्ड माधव समूहले विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

Share.

Leave A Reply