play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

संसद विघटन भएको हैन, ओलीको सरकार चाहिँ विघटन भएको हो: प्रचण्ड

0

चितवन , माघ १७ ।
नेकपा प्रचण्ड(नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभइ केपी ओलीको सरकार चाहिँ विघटन भएको बताए। शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर ओलीलाई कारबाही गर्ने बताएका हुन्। दाहालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टतिर संकेत गर्दै उनी दलालको पनि दलाल भएको बताए। आफूले नै अवसर दिएर पटक(पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको दाहालले बताए

Share.

Leave A Reply