play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानमन्त्री ओली द्वारा भरतपुरमा बन्ने सिटिहलको शिलान्यास

0

चितवन,माघ १७।
प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको सिटीहलको शिलान्यास गर्नुभएको छ ।
चितवन आईपुग्नुभएका ओलीले केहीबेर अघि सिटिहलको शिलान्यास गर्नुभएको हो ।


उहाले निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक को पनि शिलान्यास गर्ने कार्यक्रम रहेको छ। अहिले भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ । मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ ।

Share.

Leave A Reply